सांसदलाई दाताको सहयोगमा तालिम

काठमाडौं । संघीय संसदका सांसदहरुले दाताको सहयोगमा प्रशिक्षण लिन लागेका छन् । आजबाट संघीय संसद भवन नयाँबानेश्वरमा सुरु हुने प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसद सहभागी हुने बताइएको छ । संसद् सचिवालयले सरकारी बजेट थन्क्याएर दाताको बजेटमा संघीय संसद्का ३ सय ३४ सांसदलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण दिन लागेको हो । संसद् सचिवालयले ‘संसदीय प्रशिक्षण’ … Continue reading सांसदलाई दाताको सहयोगमा तालिम